हेड र लाबसेइनको शतकीय साझेदारीमा अस्ट्रेलिया जिततर्फ अग्रसर « Khabarhub

हेड र लाबसेइनको शतकीय साझेदारीमा अस्ट्रेलिया जिततर्फ अग्रसर


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलिया जिततर्फ अग्रसर भएको छ । चौथो विकेटका लागि ट्रेभिस हेड र मार्नस लाबसेइनले शतकीय साझेदारी गरेपछि अस्ट्रेलिया जिततर्फ अग्रसर भएको हो ।

चौथो विकेटका लागि हेड र लाबसेइनले १२० रनको साझेदारी गरेका छन् ।

यससँगै २४१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको अस्ट्रेलियाले ३० ओभरको समाप्तिमा १ सय ६७ रन बनाएको छ । अब अस्ट्रेलियालाई जितका लागि २० ओभरमा ७४ रन आवश्यक छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : ४२ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम