बलरमाथि कीर्तिमानी मूल्य तिर्दा, आईपीएलमा बिकेनन् स्पिनरहरू  « Khabarhub

बलरमाथि कीर्तिमानी मूल्य तिर्दा, आईपीएलमा बिकेनन् स्पिनरहरू 


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.3k
Shares
  • change font
  • change font
  • change font

इन्डिएन प्रिमिएर लिग (आईपीएल) क्रिकेटको अक्सनमा स्पिनरमाथि अधिकांश टोलीले चासो देखाएका छैनन् ।

युएईमा चलिरहेको आईपीएल मिनि अक्सनमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई कोलकत्ता नाइट राइडर्सले कीर्तिमानी मूल्य २४ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको छ ।

यसअघि आजै अस्ट्रेलियाका बलर प्याट कमिन्समाथि सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो ।

बलरमाथि आईपीएल टिमले कीर्तिमानी मूल्य लगाउँदा प्रभावशाली स्पिनर किन्न कुनै पनि टोलीले चासो देखाएका छैनन् ।

अफगानिस्तानका स्पिनर मोहम्मद वाकर, इंग्ल्याण्डका स्पिनर अदिल रासिद, वेष्ट इन्डिजका अकेल होसीन, न्युजल्याण्डका इज सोधी, साउथ अफ्रिकाका स्पिनर तब्रेइज साम्सी माथि कुनै पनि टिमले किन्न चासो देखाएनन् ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : ४९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने