आइसल्याण्डमा ज्वालामुखी विस्फोट | Khabarhub Khabarhub

आइसल्याण्डमा ज्वालामुखी विस्फोट


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

रेक्याभिक- आइसल्याण्डमा ज्वालामुखी विस्फोट भएको छ । आइसल्याण्डको रेक्यानेस प्रायद्विपमा रहेको ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ र लाभा १०० मिटर माथिसम्म पुगेको जनाइएको छ ।

यद्यपि ज्वालामुखीले कुनै मानवीय जोखिम उत्पन्न नगरेको त्यहाँको सरकारलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । त्यस्तै, ज्वालामुखी विस्फोटनबाट हवाइ उडानमा कुनै अवरोध पुगेको छैन ।

राजधानी रेक्याभिकभन्दा ४० किलोमिटर दक्षिणपश्चिममा रहेको ग्रिन्डाभिक सहरनजिकै ज्वालामुखी विस्फोट भएको हो । यद्यपि ज्वालामुखीले हालसम्म उक्त सहरमा कुनै विनाश निम्त्याएको छैन ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : १० बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक