आइसल्याण्डमा ज्वालामुखी विस्फोट « Khabarhub

आइसल्याण्डमा ज्वालामुखी विस्फोट


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

रेक्याभिक- आइसल्याण्डमा ज्वालामुखी विस्फोट भएको छ । आइसल्याण्डको रेक्यानेस प्रायद्विपमा रहेको ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ र लाभा १०० मिटर माथिसम्म पुगेको जनाइएको छ ।

यद्यपि ज्वालामुखीले कुनै मानवीय जोखिम उत्पन्न नगरेको त्यहाँको सरकारलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । त्यस्तै, ज्वालामुखी विस्फोटनबाट हवाइ उडानमा कुनै अवरोध पुगेको छैन ।

राजधानी रेक्याभिकभन्दा ४० किलोमिटर दक्षिणपश्चिममा रहेको ग्रिन्डाभिक सहरनजिकै ज्वालामुखी विस्फोट भएको हो । यद्यपि ज्वालामुखीले हालसम्म उक्त सहरमा कुनै विनाश निम्त्याएको छैन ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : १० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन