बुटवलमाथि जित निकालेको पोखरा एनएसएलको सेमिफाइनलमा « Khabarhub

बुटवलमाथि जित निकालेको पोखरा एनएसएलको सेमिफाइनलमा


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा पोखराले बुटवललाई १-० गोलले हरायो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पोखराको जितमा मोजेस ट्वुमले इन्ज्युरी समयमा गोल गरे । पोखरा नेपाल सुपर लिगको दोस्रो संस्करणका सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ ।

यो जितसँगै पोखरा ७ खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । बुटवल ७ खेलमा ७ अङ्कसहित सातौँ स्थानमा छ ।

बुटवलको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : २२ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका