चितवन राष्ट्रिय निकुञ्ज आसपासमा वन्यजन्तु र चराचुरुङ्गी (तस्बिर) « Khabarhub

चितवन राष्ट्रिय निकुञ्ज आसपासमा वन्यजन्तु र चराचुरुङ्गी (तस्बिर)


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– एकसिङ्गे गैँडा, पाटेबाघ, चित्तल, गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानका रूपमा परिचित चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य हो ।

तर चितवनको वन्यजन्तु पर्यटन राष्ट्रिय निकुञ्जमा मात्रै सीमित छैन । निकुञ्जको मुख्य क्षेत्रबाहिर रहेका सामुदायिक वन तथा मध्यवर्ती सामुदायिक वनले पनि चितवनको पर्यटनलाई थप विविधता दिएका छन् ।

यस्ता वनक्षेत्रले वन्यजन्तु अवलोकन र प्रकृति पर्यटनको सम्भावना विस्तार गर्नुका साथै स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन र वन संरक्षणको महत्त्वसमेत बढाएका छन् । तस्बिर स् दृष्टान्त बिडारी÷नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  १० : ०७ बजे

चितवन राष्ट्रिय निकुञ्ज आसपासमा वन्यजन्तु र चराचुरुङ्गी (तस्बिर)

चितवन– एकसिङ्गे गैँडा, पाटेबाघ, चित्तल, गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको

हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन

मुस्ताङ– जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता

दशौँ राष्ट्रिय खेलकुद : आज ८ विधाका खेल हुँदै

सुर्खेत– कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज

अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

रूपन्देही– नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न