जीवन विकास लघुवित्तद्वारा लाभांश वितरण गर्ने घोषणा « Khabarhub

जीवन विकास लघुवित्तद्वारा लाभांश वितरण गर्ने घोषणा


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जीवन विकास लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समिति बैठकले ३७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको हो ।

कम्पनीको गत वर्षको नाफाबाट २८ प्रतिशत बोनस सेयर र करसहित ९.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । लघुवित्तले ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सञ्चालक समितिको निर्णय नियामक लगानीकर्तालाई उक्त लाभांश वितरण गर्नेछ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १२ : १६ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको