अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित | Khabarhub Khabarhub

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ। उडान हुन नसक्दा सयौँ यात्रु अलपत्र परेका छन्।

करिब एक घन्टादेखि अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकाले उडान प्रभावित भएको बताइएको छ ।

सर्भर बिग्रिएका कारण फ्लाई दुबई, एयर इन्डिया, इन्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका उडान प्रभावित भएको बताइएको छ।
अध्यागमनमा पटकपटक सर्भर डाउन हुने समस्या देखिएको छ। 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  २ : ३६ बजे

बारम्बर किन उठ्छ बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने बहस ?

सुर्खेत – गत शनिबार बाँकेको कोहलपुरमा आयोजित तेस्रो मुख्यमन्त्री कोहलपुर

शान्ति नभएसम्म चुनाव नहुने युक्रेनका विपक्षी नेताहरूको भनाइ

किएभ– युक्रेनी विपक्षी नेताहरू पेट्रो पोरोशेन्को र युलिया टिमोशेन्कोले बिहीबार

कुलमानबारे ऊर्जामन्त्रीले दिएको अभिव्यक्ति ढाँटछलपूर्ण : माधव सापकोटा

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलमान घिसिङका

पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो (तस्बिरहरू)

काठमाडौं– देशका पश्चिमी क्षेत्रका जिल्ला र संघीय राजधानी काठमाडौंलाई जोड्ने