स्ववियु निर्वाचन : अखिल क्रान्तिकारी ३७ क्याम्पसमा विजयी (सूचीसहित) « Khabarhub

स्ववियु निर्वाचन : अखिल क्रान्तिकारी ३७ क्याम्पसमा विजयी (सूचीसहित)


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको छ ।

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्माका अनुसार आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत अखिल क्रान्तिकारीले ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको हो । आइतबार राति १० बजेसम्म आएको परिणाम अनुसार तल उल्लेखित क्याम्पसमा अखिल क्रान्तिकारीले विजय हासिल गरेको हो ।

आइतबार सम्पन्न निर्वाचन र यसअघि भएको निर्विरोध भएकासहित

१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य

२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा

३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी

४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी

५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की

६) बन्गाड क्याम्पस, सल्यान : अजय विष्ट

७) फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने

८) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही

९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा

१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ

११) चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल

१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल

१३) सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने

१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी

१५) गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे

१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ

१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ

१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना

१९) पालुङ बहुमुखी क्याम्पस -पुष्कल श्रेष्ठ

२०) रवि क्याम्पस,पाचथर – चन्द्रहाङ लावती

२१) सहयोगी बहुमुखी क्याम्पस -काठमाडौँ : प्रदीप श्रेष्ठ

२२) जनकल्याण बहुमुखी क्याम्पस सल्यान – एकराज ओली

२३) पद्मोदय क्याम्पस दाङ —विष्णु गोराथोकी

२४) झिमरुक बहुमुखी क्याम्पस प्युठान – नरेश पुनमगर

२५) सिस्ने शिक्षा क्याम्प रुकुम (पूर्व) – जयमान बुढा मगर

२६) गुल्मीको जनज्योति बहुमुखी क्याम्पसमा जीवन पौडेल

२७) सोलुखुम्बु बिपी कोइराला संस्कृत क्याम्पस मोहन बस्नेत

२८) नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस सिर्जना न्यौपाने

२९) भाषा क्याम्पस धनकुटा-सरोज थापा

३०) बौद्ध_बहुमुखी_क्याम्पस काठमाडौं जीवन तिरुवा

३१) मार्क ईन्टरनेशनल क्याम्पस दाङ् समिरजंग मल्ल

३२) सिम्रुतु क्याम्पस रुकुम निर्मला बुढाथोकी

३३) दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुले-नवीन विष्ट

३४) गोरखा क्याम्पस (मोडेल कलेज) तुल्सिपुर दाङ -नयमेसन चौधरी

३५) चन्द्रदोय बहुमुखी क्याम्पस ,धादिङ- संन्जित सुवेदी

३६) जय बागेश्वरी बहुमुखी क्याम्पस, धादिङ-नबराज

३७) आँबु खैरेनी क्याम्पस तनहुँ अध्यक्ष निशान मगर!

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : २५ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना