प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको गिरावट « Khabarhub

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको गिरावट


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक सोमबार सामान्य अंकले घटेको छ ।

नेप्स सूचक ०.१३ अंकले घटेर १९२६.२७ विन्दुमा आएको छ । ६ कम्पनीको २४० कित्ता सेयर कारोबार हुँदा ५७ हजार ५२५ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा २ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ११ : ४१ बजे

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी