सेती प्रदेशिक अस्पतालले माग्य कर्मचारी « Khabarhub

सेती प्रदेशिक अस्पतालले माग्य कर्मचारी


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सूचना जारी गर्दै अस्पतालले चौथो, पाँचौ, आठौ र नवौ तहका कर्मचारी माग गरेको हो ।

अस्पतालले करारमा कर्मचारी माग गरेको हो । अस्पतालले जारी गरेको सूचनामा करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने सम्बन्धी मापदण्ड २०७७ अनुसार विज्ञापन आह्वान गरिएको उल्लेख छ ।

इच्छुक व्यक्तिलाई सात दिन भित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।

 

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : ०५ बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित