सीडी रेसियो उल्लङ्घन गरेपछि नबिल बैंकमाथि ६ करोड रुपैयाँ जरिवाना « Khabarhub

सीडी रेसियो उल्लङ्घन गरेपछि नबिल बैंकमाथि ६ करोड रुपैयाँ जरिवाना


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्जा–निक्षेप अनुपात अर्थात् सीडी रेसियो उल्लङ्घन गरेपछि नबिल बैंक कारवाहीमा परेको छ ।

नियामक नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई ६ करोड रुपैयाँ जरिवाना गरेको हो ।

राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत तोकेको छ । त्योभन्दा बढी भए बैंकहरुलाई राष्ट्र बैंकले कारवाही गर्दै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : ११ बजे

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय