चितवनको रत्ननगरबाट ३३ तोला सुन र २ लाख ५० हजार चोरी | Khabarhub Khabarhub

चितवनको रत्ननगरबाट ३३ तोला सुन र २ लाख ५० हजार चोरी


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको रत्ननगर नगरपालिका बाट ३३ तोला ५० लाल सुन र २ लाख ५० हजार रुपैंया नगद चोरी भएको छ । आज दिउँसो १२:४५ बजेको समयमा रत्ननगर नगरपालिका १२ का ५३ वर्षिय गोपाल ओझाको घरबाट सुन र नगद चोरी भएको हो ।

घटनापश्चात टोली खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनमा पछिल्लो समय चोरीका घटना बढेका छन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ९ : २८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’