महिला विश्वकपको फाइनल आज, उपाधिका लागि इंग्ल्याण्ड र स्पेन भिड्ने | Khabarhub Khabarhub

महिला विश्वकपको फाइनल आज, उपाधिका लागि इंग्ल्याण्ड र स्पेन भिड्ने


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्व कप फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा आज उपाधिका लागि इंग्ल्याण्डस्पेनबीच प्रतिस्पर्धा हुनेछ ।
खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे अष्ट्रेलियाको सिड्नीमा हुनेछ । 

सेमिफाइनलमा इंग्ल्याण्डले आयोजक अस्ट्रेलियालाई हराएको थियो भने स्पेनले स्वीडेनलाई पराजित गरेको थियो । यो महिला विश्व कपमा नयाँ टोली च्याम्पियन बन्दैछ ।

हिजो तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्वीडेन तेस्रो भएको छ ।

गत जुलाई २० देखि अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको ३२ राष्ट्र सहभागी महिला विश्व कप फाइनल खेलसँगै आज समापन हुँदैछ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ७ : १९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री