सीआईबीले गैर कानूनी आदेश नसुनोस् : लामिछाने | Khabarhub Khabarhub

सीआईबीले गैर कानूनी आदेश नसुनोस् : लामिछाने


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय जाँच ब्यूरो (सीआईबी) लाई ललिता निवास प्रकरणका सन्दर्भमा गैरकानुनी आदेश नसुन्न र नमान्न आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान  बिनानै अपुरो र अधुरो फाइल पेस नगर्न  भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘सीआईबीले गैर कानुनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेस नगरोस् । गृहमन्त्री ज्यु, केही त गडबड छ ठुलै गडबड छ।’

 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ११ : १९ बजे

नवनिर्वाचित सांसद सुहाङले लिए शपथ

काठमाडौं– इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक