सीआईबीले गैर कानूनी आदेश नसुनोस् : लामिछाने « Khabarhub

सीआईबीले गैर कानूनी आदेश नसुनोस् : लामिछाने


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय जाँच ब्यूरो (सीआईबी) लाई ललिता निवास प्रकरणका सन्दर्भमा गैरकानुनी आदेश नसुन्न र नमान्न आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान  बिनानै अपुरो र अधुरो फाइल पेस नगर्न  भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘सीआईबीले गैर कानुनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेस नगरोस् । गृहमन्त्री ज्यु, केही त गडबड छ ठुलै गडबड छ।’

 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ११ : १९ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना