इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि « Khabarhub

इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि


३ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले महिला विश्वकपको उपाधि जितेको छ ।

आइतबार सम्पन्न फइनल खेलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

अस्ट्रेलियाको सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा भएको खेलमा स्पेनका लागि खेलको २९ औँ मिनेटमा ओल्गा कार्मोनाले गोल गरिन् ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ५ : ५४ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको