मुस्ताङबाट भक्तपुर ल्याइएका च्याङ्ग्रा महङ्गो | Khabarhub Khabarhub

मुस्ताङबाट भक्तपुर ल्याइएका च्याङ्ग्रा महङ्गो


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरमा च्याङ्ग्रा महङ्गो भएको छ । सर्वसाधारणले मुस्ताङबाट भक्तपुर ल्याइएका च्याङ्ग्रा विगतभन्दा यस वर्ष महङ्गो भएको गुनासो गरेका हुन् ।

भक्तपुरको सल्लाघारी ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष महङ्गो परेको उनीहरुको गुनासो छ । व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौँ हुँदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउँदा लागत बढ्न गएको हो ।

उपत्यकामा काठमाडौंको कलंकी, बागबजार टुकुचा, भक्तपुर सल्लाघारी, बालाजु लगायतका ठाउँबाट खसी, बोका बिक्री हुँदै आएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ४ : ०१ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना