श्रीलङ्कामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीस घाइते « Khabarhub

श्रीलङ्कामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीस घाइते


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- मध्य श्रीलङ्काको बदुल्ला जिल्लामा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु  भएको छ । दुर्घटनामा अरु ३० जना घाइते भएका छन् ।

सरकारद्वारा सञ्चालित बस सडकबाट १०–१५ फिट तल खसेर दुर्घटना भएको र घाइतेहरूलाई नजिकैको स्थानीय अस्पतालमा लगिएको पनि प्रहरीले जनाएको छ ।

उत्तर पश्चिमी प्रान्तमा बिहीबार बस भिरबाट खस्दा दुर्घटना हुन गई एक जनाको मृत्यु तथा १८ जन घाइते भएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ४ : ५९ बजे

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा

वालेन्द्र क्याबिनेटमा पुगे ६ महिला सदस्य, ३७ प्रतिशत सहभागिता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा उल्लेखनीय रूपमा महिला सहभागी

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२