भारतको पञ्जाबमा फेला पर्‍यो पाकिस्तानी ड्रोन « Khabarhub

भारतको पञ्जाबमा फेला पर्‍यो पाकिस्तानी ड्रोन


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- पाकिस्तानबाट भारततर्फ ड्रोनको अतिक्रमण बढ्दै गएको पाइएको छ । हालै भारतको सीमा सुरक्षा बल (बीएसएफ) ले पञ्जाब राजयको फिरोजपुर जिल्लामा रहेको खेतमा पाकिस्तानी ड्रोन फेला पारेको हो ।

बीएसएफले फिरोजपुर जिल्लाको टिन्डी वाला जिल्लामा ड्रोनको गतिविधिबारे सूचना पाएको र उक्त ड्रोन खसालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पछि खोजी अभियान सञ्चालन गरी उक्त ड्रोन नजिकैको खेतमा फेला पारिएको थियो ।

उक्त ड्रोन बजारमा सहजै खरिद गर्न सकिने क्वाडकप्टर डीजेआई म्याभिक ३ क्लासिक रहेको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ९ : ५९ बजे

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी

प्रचण्डले छाडेको गोरखा २ मा बाबुराम र चक्रे मिलनको भिडन्त

गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट