इएफएल कप : चेल्सी सेमिफाइनलमा प्रवेश | Khabarhub Khabarhub

इएफएल कप : चेल्सी सेमिफाइनलमा प्रवेश


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इएफएल कप फुटबलमा लन्डन क्लब चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ ।

गए राति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी न्यूक्यासल युनाइटेडलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा चेल्सीका कोल पाल्मर, कोनर गल्लाघेर, क्रिस्टोफोर एनकुन्कुमिखाइलो मुड्रिचले गोल गरे भने
न्यूक्यासलका कलुम विल्सन र ब्रुनो गुइमारेसले मात्रै गोल गरेका थिए ।

यसअघि न्यूक्यासलका कलुम विल्सनले गोल गर्दा चेल्सीका मिखाइलो मुड्रिचले बराबरी गोल फर्काएका थिए । निर्धारित र थपिएको समयमा समेत थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो ।

यस्तै फुल्हममिडल्सवर्गले पनि सेमिफाइनलमा स्थान पक्का गरेका छन् । 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ०५ बजे

विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद

गोदावरी– नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर– वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा

हेटौँडा अस्पतालको अस्तित्व कायम राख्न माग

हेटौँडा– बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा रहेको ऐतिहासिक हेटौँडा अस्पतालको

संघीय व्यवस्थाविरुद्ध ‘प्रचण्ड’ सरकार !

काठमाडौं – आफूलाई ‘संघीयताको हिमायती’ दाबी गर्ने गरेका प्रधानमन्त्री पुष्पकमल

म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

गलेश्वर– जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक