इएफएल कप : चेल्सी सेमिफाइनलमा प्रवेश | Khabarhub Khabarhub

इएफएल कप : चेल्सी सेमिफाइनलमा प्रवेश


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इएफएल कप फुटबलमा लन्डन क्लब चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ ।

गए राति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी न्यूक्यासल युनाइटेडलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा चेल्सीका कोल पाल्मर, कोनर गल्लाघेर, क्रिस्टोफोर एनकुन्कुमिखाइलो मुड्रिचले गोल गरे भने
न्यूक्यासलका कलुम विल्सन र ब्रुनो गुइमारेसले मात्रै गोल गरेका थिए ।

यसअघि न्यूक्यासलका कलुम विल्सनले गोल गर्दा चेल्सीका मिखाइलो मुड्रिचले बराबरी गोल फर्काएका थिए । निर्धारित र थपिएको समयमा समेत थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो ।

यस्तै फुल्हममिडल्सवर्गले पनि सेमिफाइनलमा स्थान पक्का गरेका छन् । 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ०५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’