माओवादी सचिवालय बैठक बिहीबार बस्ने « Khabarhub

माओवादी सचिवालय बैठक बिहीबार बस्ने


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको सचिवालय बैठक स्थगित भएको छ ।

मंगलबारदेखि सुरु भएको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो । पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण आजको बैठक स्थगित गरिएको हो । 

अर्को बैठक बिहीबार (भोलि) बिहान ८ बजे बस्ने छ ।  प्रवक्ता सापकोटाका अनुसार मंगलबार १० वटै प्रदेश कमिटीका इन्चार्जहरू रिपोर्टिङ राख्ने काम सकिएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ५ : ०४ बजे

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक