भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा एक जना पक्राउ


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल ललितपुरकाे एकान्तकुना बस्ने ३६ वर्षीय राज कुमार घिसिङ रहेका छन् ।

घिसिङले नेपाल घुम्न आउने भारतीय नागरिकहरूलाई सस्तो होटल मिलाई दिन्छु भन्दै होटेलमा लगी कुटपिट गरी लुटपाट गर्ने कार्यमा संलग्न भएकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको  प्रहरीले जनाएको छ । ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ५ : २३ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा