कपिलवस्तुमा बसको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

कपिलवस्तुमा बसको ठक्करबाट एक जनाको मृत्यु


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको शुद्धोधन नगरपालिका ६ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भैरहवा तौलिहवा सडक खण्डमा लु २ ख ४२ २६ नम्बरको बसले लु ४ त ५४ १९ नम्बरको ट्याक्टरलाई  शुक्रबार ठक्कर दिएको थियो ।

बसको ठक्करबाट  अनियन्त्रित भएको ट्याक्टरले साइकललाई समेत ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका साइकलमा सवार शुद्धोधन नगरपालिका ३ गुलेरीका ३० वर्षीय बिन्द कुमार कहारको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बसमा सवार ६ जना मध्ये घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।  

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ५ : ५० बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’