स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न एकजुट हुनुपर्छ : प्रदेश प्रमुख खापुङ « Khabarhub

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न एकजुट हुनुपर्छ : प्रदेश प्रमुख खापुङ


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश नं १ प्रमुख पर्शुराम खापुङले स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिएका छन्। अरनिको हस्पिटल प्रालिको नवौँ साधारणसभामा उनले स्थानीय, प्रदेश, सङ्घीय सरकार साथै तमाम नागरिक र सङ्घसंस्थाले हालेमालो गरेर यस क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने बताए ।

मोरङको उर्लाबारीमा अवस्थित हस्पिटलले सामाजिक र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै प्रदेश प्रमुख खापुङले आगामी दिनमा जनतालाई गुणस्तरीय सेवा दिएर जनमैत्री बन्न सुझाव दिए । सो अवसरमा समाजमा योगदान पु¥याउने सङ्घसंस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पूर्व नगरप्रमुख खड्ग फागो, सञ्चारकर्मी जग्गनाथ भट्टराई, सरोज बस्नेत, स्वास्थ्यकर्मी सन्दीप योङहाङ, कलाकर्मी मञ्जुल मितेरीलगायत छन् ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १० : ४२ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको