झापामा एक युवाद्वारा आत्मदाहको प्रयास « Khabarhub

झापामा एक युवाद्वारा आत्मदाहको प्रयास


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

झापा – झापामा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। मंगलबार बिर्तामोड–७ का ३४ वर्षीय विजय चौधरीले आत्मदाहको प्रयास गरेका हुन्।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार विजयको शरीरको पछाडिको भागमा जलेको छ । उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालको एचडियू कक्षमा उपचार भइरहेको छ।

घरायसी र आर्थिक कारण आत्मदाहको प्रयास गरेको हुनसक्ने प्रहरीले बताएको छ ।चौधरी बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा चालकको रूपमा काम गर्दै आएका थिए।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ९ : १८ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको