सिंहदरबारको फोहोर उठाउन काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश « Khabarhub

सिंहदरबारको फोहोर उठाउन काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई सिंहदरबारको फोहोर उठाउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान राउतको इजलासले काठमाडौं महानगरपालिकालाई सिंहदरबारको फोहोर उठाउन आदेश दिएको हो ।

सर्वोच्चले आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले अधिवक्ता पदम श्रेष्ठले केही दिनअघि दायर गरेको रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ४ : ३८ बजे

जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल

बनेपा – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति  

न्युयोर्क– एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमण र सुशासन

लामो प्रतिक्षापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भारत भ्रमणमा छन्।

एमालेको सचिवालय बैठक भोलि, के छ एजेन्डा?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भोलि

अब गैर आवासीय नेपालीको अधिकार सुनिश्चित भयो : आनन्द विष्ट

काठमाडौँ – गैर आवासीय नेपालीहरूले नागरिकता पाउने बाटो खुलेसँगै नेपाली