सीमा क्षेत्रमा सडक निर्माण गर्न सरकार प्रतिबद्ध छ : भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री खाँडु « Khabarhub

सीमा क्षेत्रमा सडक निर्माण गर्न सरकार प्रतिबद्ध छ : भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री खाँडु


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वोत्तर भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाँडुले राज्यको सीमा क्षेत्रमा सडक निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशमा कनेक्टिभिटीलाई अझ सुदृढ गर्नका लागि सडक निर्माण अपरिहार्य रहेको उनको भनाइ छ ।

सीमा क्षेत्रको भ्रमणका क्रममा मुख्यमन्त्री खाँडुले यस्तो टिप्पणी गरेका हुन् । उनले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीसँग सीमा क्षेत्रको जानकारी पनि लिएका थिए ।

केही समयता राज्यमा ‘ट्रान्स अरुणाचल हाइवे’ निर्माण भइरहेको छ । उक्त राजमार्ग परियोजना यही वर्षको नोभेम्बर महिनामा सम्पन्न भइसक्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  २ : ३५ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज