नागपञ्चमी : नागपोखरीमा नागको पूजा (फोटोफिचर) « Khabarhub

नागपञ्चमी : नागपोखरीमा नागको पूजा (फोटोफिचर)


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागपञ्चमीका अवसरमा सोमबार देशभर नागको पूजाआज गरिएको छ । यसैक्रममा काठमाडौं उपत्यकामा रहेका नागपोखरी तथा नागथानमा पूजाआजा गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको छ । नागलाई दूध र जलले विशेष पूजा गरिएको छ । 

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमीका रूपमा नागको विशेष परम्पराअनुसार पूजाअर्चना गरिन्छ। 

यो दिन नागको विशेष पूजा गरी घरको मूल ढोकामा नागको तस्बिर टासिन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।


प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १२ : ५९ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री