‘एसियाली सहकार्य संवाद’ नेपालको उच्च प्राथमिकतामा : मन्त्री साउद « Khabarhub

‘एसियाली सहकार्य संवाद’ नेपालको उच्च प्राथमिकतामा : मन्त्री साउद


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन् । 

राष्ट्रसङ्घको मुख्यालयमा हिजो आयोजित एसियाली देशका मन्त्रीको सम्मेलनमा मन्त्री साउदले नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको र यसभित्र एसियाली सहकार्य संवादसमेत पर्ने बताउनु भयो । 

उनले भने, ‘हामीहरू सबै एसियाली क्षेत्रका सदस्यसँग यसको उद्देश्यअनुसार काम गर्न तयार छौँ, साथै यसले आत्मसात् गरेका मुख्य विषयलाई सफलतापूर्वक कार्यान्वयन गर्न सहमत छौँ ।’

१८ देशका विदेशमन्त्री मिलेर सन् २००२ जुनमा स्थापना भएको एसियाली सहकार्य संवाद’को सदस्यता नेपालले सन् २०१६ मार्चमा लिएको थियो । 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ६ : ५५ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी