प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको टोली सार्वजनिक « Khabarhub

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको टोली सार्वजनिक


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको टोली सार्वजनिक गरिएको छ ।असोज ६ देखि १३ सम्म आठ दिन हुने प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको टोली सार्वजनिक गरिएको हो । 

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार भ्रमण टोलीमा गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिद्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायत छन् ।

अमेरिकाबाट सिधै चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ समकक्षी ली छ्याङसहित शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नेछन् । 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  २ : १० बजे

एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्य

काठमाडौं– बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको

रुसले दाबी गरेको युक्रेनी भूमि बलपूर्वक कब्जा गर्ने पुटिनको चेतावनी

किर्गिस्तान – किएभले मस्कोले दाबी गरेको क्षेत्रबाट फिर्ता भएमा रूसले

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १२ गते शुक्रबार। मंसिर शुक्ल पक्षको