बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (पुस ५ गते) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७८ पैसा र बिक्री दर १३३ रुपैयाँ ३८ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ९३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ५ : ५९ बजे

‘माग्ने राजा’मा मिस पबी : अनुबन्ध हुँदा हाइलाइट, प्रचार सामाग्रीमा खोजी

काठमाडौं – केदार घिमिरे र वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहेको

कांग्रेसलाई थाहै नदिई ‘कुलिङ पिरियड’ हटाउन एमालेको चलखेल

काठमाडौं– कुनै समान उद्देश्य र कारणले केही व्यक्ति वा समूह

फ्रान्सेली विदेशमन्त्री किएभमा

एजेन्सी – फ्रान्सका विदेशमन्त्री जाँ–नोएल ब्यारो रूस विरुद्धको लडाइँमा युक्रेनलाई

चरन क्षेत्र अभावले संकटमा चौँरीपालन व्यवसाय

दोलखा– जिल्लाको माथिल्लो भेगका किसानको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको

चितवन निकुञ्ज घुम्ने पर्यटक घटे

भरतपुर – चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ