एक वर्ष मात्र कार्यकाल बाँकी रहेको प्रधानमन्त्रीको खुलासा, सरकारको गियर बढाउने प्रतिबद्धता « Khabarhub

एक वर्ष मात्र कार्यकाल बाँकी रहेको प्रधानमन्त्रीको खुलासा, सरकारको गियर बढाउने प्रतिबद्धता


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष मात्रै बाँकी रहेको बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा उनले आफ्नो कार्यकाल एक वर्ष मात्रै बाँकी रहेकाले अब सरकारको गियर बढाएर काम गर्ने बताए ।

सरकारको एक वर्षे कार्यकालको समीक्षा गरिएको सरकार नेतृत्वकर्ता दल माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष बाँकी रहेको र यो अवधिमा सरकारको गियर बढाएर काम गर्ने बताएका हुन् ।

दलीय सहमतिअनुसार आफ्नो कार्यकाल एकवर्ष मात्र बाँकी रहेको बैठकमा जानकारी गराउँदै उनले वितेको एकवर्षमा भएका काम पनि राम्रो रहेको दाबी गरे ।

गत वर्षको १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष बाँकी रहेको बताउँदै गठबन्धनबीच भएको सहमतिबारे जानकारी गराएका हुन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ३ : ५० बजे

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका