विश्व इतिहासमा आज के के भयो ? | Khabarhub Khabarhub

विश्व इतिहासमा आज के के भयो ?


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज जनवरी २२ सन् २०२३। प्रस्तुत छ विश्व इतिहासमा आज भएका घटनाक्रमः
आजकै दिन अर्थात सन् १७८८ मा बेलायतका प्रसिद्ध कवि लर्ड बाइरनको जन्म भएको थियो। उनको मृत्यु १८२४ को अप्रिलमा भएको थियो।

सन् २००६ मा यमारा आदिवासी समूहका सदस्य इभो मोरालेस बोलिभियाको राष्ट्रपति भएका थिए।

सन् १९३२ मा सरकारी सेनाले उत्तरी स्पेनमा कम्युनिस्ट विद्रोहविरुद्ध चरम दमन गरेको थियो।

सन् १९७० मा बोइङ ७४७ को पहिलो निर्धारित उडान सुरु भएको थियो। प्यान एम जम्बो जेटले न्यूयोर्कबाट लन्डनका लागि उडेको थियो।

सन् १९७३ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई मान्यता दिएको थियो।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ६ : ४५ बजे

अफगानिस्तानमा इदको बिदामा भएको सवारी दुर्घटनामा ४८ को मृत्यु

काबुल – अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक

शतक बनाउन चुके रोहित

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गत अस्ट्रेलियाविरुद्ध ब्याटिङ

निर्मला पन्तको हत्याराको खोजी जारी छ : गृहमन्त्री

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याराको

भारतले गुमायो दोस्रो विकेट, ऋषभ पंत १५ रनमा आउट

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गत अस्ट्रेलियाविरुद्ध ब्याटिङ

अस्ट्रेलियाविरुद्ध रोहितले पूरा गरे अर्धशतक

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा