विश्व इतिहासमा आज के के भयो ? « Khabarhub

विश्व इतिहासमा आज के के भयो ?


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज जनवरी २२ सन् २०२३। प्रस्तुत छ विश्व इतिहासमा आज भएका घटनाक्रमः
आजकै दिन अर्थात सन् १७८८ मा बेलायतका प्रसिद्ध कवि लर्ड बाइरनको जन्म भएको थियो। उनको मृत्यु १८२४ को अप्रिलमा भएको थियो।

– सन् २००६ मा यमारा आदिवासी समूहका सदस्य इभो मोरालेस बोलिभियाको राष्ट्रपति भएका थिए।

– सन् १९३२ मा सरकारी सेनाले उत्तरी स्पेनमा कम्युनिस्ट विद्रोहविरुद्ध चरम दमन गरेको थियो।

– सन् १९७० मा बोइङ ७४७ को पहिलो निर्धारित उडान सुरु भएको थियो। प्यान एम जम्बो जेटले न्यूयोर्कबाट लन्डनका लागि उडेको थियो।

– सन् १९७३ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई मान्यता दिएको थियो।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ६ : ४५ बजे

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका