मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश « Khabarhub

मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टीले मधेस प्रदेशका दुई स्वतन्त्र सांसदलाई आफ्नो पार्टीमा भित्राएको छ ।

महोत्तरी २ ‘ख’बाट निर्वाचित सांसद सुरिता साह र पर्सा ३ ‘क’बाट निर्वाचित सांसद प्रमोद कुमार जैसवाललाई जसपाले स्वागत गरेको हो ।

सांसद प्रदीप यादवका अनुसार नव प्रवेशीहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले खादा टिका लगाएर पार्टी प्रवेश गराएका हुन्।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : १३ बजे

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा