फिफाले लगायो श्रीलंकालाई प्रतिबन्ध « Khabarhub

फिफाले लगायो श्रीलंकालाई प्रतिबन्ध


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले श्रीलंकामाथि प्रतिबन्धको घोषणा गरेको छ । तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्धको घोषणा गरेको जनाएको छ ।

शनिबार बसेको फिफा काउन्सिलको बैठकले तेस्रो जनवरी २१ बाट प्रतिबन्धन लागू हुने बताएको छ । यो प्रतिबन्ध अर्को निर्णय नहुँदासम्म लागू हुने छ ।

यस्तै फिफा र एसियाली फुटबल महासंघ (एएफपी)ले गर्नु कुनै पनि विकास र प्रशिक्षणका कार्यक्रममा श्रीलंकाको सहभागिता हुने छैन ।

 

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : ५५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको