मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित) « Khabarhub

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको बहाव बढ्दा नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।

बहाव बढेपछि खोलाको किनारमा रहेका केही टहरामा पानी पसेको छ । पानीको सतह बढेसँगै स्थानीय घरबाहिर निस्किएर बाढी थप बढ्न सक्ने भन्दै सतर्क अवस्थामा बसेका थिए ।

केही महिनाअघि महानगरपालिकाले यही क्षेत्रका नदी किनारमा रहेका बस्ती तथा टहरा हटाएको थियो । हाल भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ११ : ०१ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि