प्रि-ओपन सेसन नेप्सेमा २.८४ अंकले बढ्यो « Khabarhub

प्रि-ओपन सेसन नेप्सेमा २.८४ अंकले बढ्यो


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा २.८४ अंकले उकालो लागेर २०४९ विन्दुमा आएको छ ।

यससँगै १५ कम्पनीको दुई हजार ७१३ कित्ता सेयर खरिदबिक्री हुँदा १० लाख १३ हजार ८१३ रुपैयाँको कारोबार भएको छ । 

यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने माइक्रो फाइनान्स कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ११ : २५ बजे

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा