राष्ट्रपति निर्वाचनका विषयमा सबैसँग छलफल गर्ने नेकपा एसको निर्णय « Khabarhub

राष्ट्रपति निर्वाचनका विषयमा सबैसँग छलफल गर्ने नेकपा एसको निर्णय


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनका विषयमा सम्बन्धित सबैसँग छलफल गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा सम्बन्धित सबैसँग छलफल गर्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका महासचिव बेदुराम भुसालले विज्ञप्ति जारी गर्दै राष्ट्रपति निर्वाचनका विषयमा सबैसँग छलफल गर्ने जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ४ : ५५ बजे

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट