ललितपुरमा कोरोनाविरुद्ध बुष्टर डोज भोलिदेखि « Khabarhub

ललितपुरमा कोरोनाविरुद्ध बुष्टर डोज भोलिदेखि


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ​स्वास्थ्य कार्यालय ललितपुरले कोरोनाविरुद्ध बुष्टर डोज भोलिदेखि चार दिन लगाइने भएको छ।

कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिन लागिएको कार्यालयले जनाएको छ।

जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बाई भ्यालेण्ट एडल्ट बुष्टर डोज दिन लागिएको छ।

ललितपुर महानगर , गोदावरी र महालक्ष्मी नगरपालिकाका, बागमती र कोन्ज्योसोम गाउँपालिकामा ९ र १० गते खोप लगाइँदैछ। महांकाल गाउँपालिकामा भने नियमित खोप कार्यक्रममा सहभागी गराउनेगरी चैत १० देखि १२ गतेसम्म बुस्टर डोज पनि लगाइने भएको छ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : २६ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६