प्रधानमन्त्री थ्री नेसन्स कप : नेपालले लाओसलाई २–० गोलअन्तरले हरायो « Khabarhub

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपालले लाओसलाई २–० गोलअन्तरले हरायो


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगितामा नेपालले लाओसलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे ।

खेलको ३१औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसैगरी ५६औं मिनेटमा नवयुग श्रेष्ठले नेपालका लागि अर्को गोल थपे ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : १६ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु