प्रधानमन्त्री थ्री नेसन्स कप : नेपालले लाओसलाई २–० गोलअन्तरले हरायो « Khabarhub

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपालले लाओसलाई २–० गोलअन्तरले हरायो


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगितामा नेपालले लाओसलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे ।

खेलको ३१औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसैगरी ५६औं मिनेटमा नवयुग श्रेष्ठले नेपालका लागि अर्को गोल थपे ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : १६ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।