पाकिस्तानमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको पञ्जाब प्रान्तमा शनिबार बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा ज्यान गुमाउने मध्ये चार जना महिला र तीन जना बालबालिका रहेकाे प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नियमित मर्मतसम्भार नभएका सडक र सवारी, सवारी नियमको पालनामा हेलचेक्र्याइँ गरेका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ५ : १३ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय