अर्थसंक्षेप : वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप, घट्यो ६ अर्ब बढीको शेयर कारोबार र तिंकर नाका नियमित नचल्दा व्यापार प्रभावित « Khabarhub

अर्थसंक्षेप : वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप, घट्यो ६ अर्ब बढीको शेयर कारोबार र तिंकर नाका नियमित नचल्दा व्यापार प्रभावित


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

झिनो अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको भयो कारोबार

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६४१.४३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा झिनो वृद्धि देखिँदा १२५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने १२४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्राप्त तथ्यांकअनुसार पुस महिनाको तुलनामा माघमा बैंकहरूको निक्षेपको ब्याजदरमा सामान्य गिरावट आएको छ ।

वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती ब्याजदर पुस महिनामा ४.८६ प्रतिशत रहेकोमा माघ महिनाका लागि घटेर ४.६८ प्रतिशत कायम भएको छ । त्यसैगरी, संस्थागततर्फको औसत ब्याजदर पनि पुसको ३.४५ प्रतिशतबाट घटेर माघमा ३.३८ प्रतिशत कायम भएको छ ।

नबिल बैंकका अध्यक्ष चौधरीले ग्रहण गरे शपथ

प्रभु बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न 

ब्ल्याक डेकरको वर्ल्डकप योजना : पहिलो चरणको विजेता सार्वजनिक

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : ५७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर