गौतम बुद्धको मार्ग भविष्यको मार्ग हो : भारतीय प्रधानमन्त्री मोदी « Khabarhub

गौतम बुद्धको मार्ग भविष्यको मार्ग हो : भारतीय प्रधानमन्त्री मोदी


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धको मार्ग भविष्यको मार्ग भएको बताएका छन् । विश्व बौद्ध सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले बुद्धको मार्ग भविष्यको साथसाथै दिगोपनिको पनि मार्ग भएको बताए ।

सम्बोधनका क्रममा उनले विश्वले बुद्धको उपदेशलाई पालना गरेको भए जलवायु परिवर्तनजस्तो संकट पनि देखा नपर्ने टिप्पणी गरे ।

उनले संयुक्त राष्ट्रसंघमा भारतले विश्वलाई ‘युद्ध’ नभई ‘बुद्ध’ दिएको भन्ने वक्तव्यको पनि स्मरण गरे । बुद्धकै प्रेरणाबाट प्रभावित भएर विश्वमा भारतले धेरै क्षेत्रमा नयाँ पहल थालेको पनि उल्लेख गरे ।

भारतले विश्वका विभिन्न देशमा शान्ति अभियान वा टर्कीको भूकम्पजस्तो विपत्तिमा भारतले आफ्नो पूर्ण क्षमता प्रयोग गरेर मानवताको पक्षमा काम गरेको बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ३ : ५३ बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी