मेयर विष्णुकुमार : जो पारिश्रमिक लिँदैनन्  « Khabarhub

मेयर विष्णुकुमार : जो पारिश्रमिक लिँदैनन् 


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुगु – जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका नगर प्रमुख विष्णुकुमार भामले कुनै सेवा सुविधा नलिने बताएका छन्।

नगरपालिकाकाले पहिलो पटक आयोजना गरेको नागरिक र सरोकारवालाबीचको सार्वजनिक सुनुवाइ कार्यक्रममा मेयर भामले आफूले ५ वर्षसम्म पाउने सेवा सुविधाबाट एम्बुलेन्स किन्ने योजना सुनाएका छन्।

निर्वाचित भएको एक वर्षसम्म आफूले कुनै पनि सेवा सुविधा नलिएको र आगामी दिनहरूमा पनि नलिने उनले बताए। आर्थिक वर्ष २०७९-०८० मा सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर प्रमुख भामले निर्वाचनका ताका नागरिक सामु गरेका बाचालाई नबिर्सेको बताए।

नगर प्रमुख भामले हप्ताको आफ्नो दैनिक कार्य तालिका पनि सार्वजनिक गरेका छन्। उनले आइतबार, सोमबार, बुधवार र बिहीबार कार्यालयमा रहने मंगलबार अनुगमन र शुक्रवार श्रमदान र सरसफाइमा रहने बताएका छन्।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  १० : १७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल