काभा भलिबल : नेपालले आज तुर्किमिनिस्तानसँग खेल्ने « Khabarhub

काभा भलिबल : नेपालले आज तुर्किमिनिस्तानसँग खेल्ने


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा आज नेपालले तुर्किमिनिस्तानसँग खेल्दैछ । 

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुने खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा रहेको छ । 

नेपाल यसअघिका आफ्ना तीनवटै खेलमा पराजित भएको छ । पहिलो खेलमा मंगोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तान र तेस्रो खेलमा इरानसँग पराजित भएको हो ।

लिगमा नेपाल, किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्केमिनिस्तानसहति सात देशको सहभागिता रहेको छ ।  

नेपालले पाँचौं खेल किर्गिस्तानको बी टोली र अन्तिम खेल उज्वेकिस्तानसँग खेल्ने छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ७ : ३१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन