उपेन्द्र यादवलाई जोडेर गौर घटनाको अनुसन्धान नगर्न सरकारलाई वनमन्त्री महतोको चेतावनी « Khabarhub

उपेन्द्र यादवलाई जोडेर गौर घटनाको अनुसन्धान नगर्न सरकारलाई वनमन्त्री महतोको चेतावनी


५ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन तथा वातावरणमन्त्री एवम् जनता समाजवादी पार्टी जसपा नेपालका नेता बिरेन्द्र महतोले आफ्ना पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनामा जोडे मधेसमा फेरि आगो बल्ने चेतावनी दिएका छन् ।

सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले गौर घटनामा उपेन्द्र यादवलाई जोडेर अनुसन्धान अघि नबढाउनसमेत सरकारलाई चेतावनी दिए । उनले अन्यथा मधेसमा २०६३/६४ जस्तै आगो बल्ने उल्लेख गरे ।

उनले राजनीतिक घटनालाइ उचालेर उपेन्द्र यादवलाई फसाउन खोजिएको आरोप लगाए ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ५ : ४३ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको