उपेन्द्र यादवलाई जोडेर गौर घटनाको अनुसन्धान नगर्न सरकारलाई वनमन्त्री महतोको चेतावनी « Khabarhub

उपेन्द्र यादवलाई जोडेर गौर घटनाको अनुसन्धान नगर्न सरकारलाई वनमन्त्री महतोको चेतावनी


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन तथा वातावरणमन्त्री एवम् जनता समाजवादी पार्टी जसपा नेपालका नेता बिरेन्द्र महतोले आफ्ना पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनामा जोडे मधेसमा फेरि आगो बल्ने चेतावनी दिएका छन् ।

सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले गौर घटनामा उपेन्द्र यादवलाई जोडेर अनुसन्धान अघि नबढाउनसमेत सरकारलाई चेतावनी दिए । उनले अन्यथा मधेसमा २०६३/६४ जस्तै आगो बल्ने उल्लेख गरे ।

उनले राजनीतिक घटनालाइ उचालेर उपेन्द्र यादवलाई फसाउन खोजिएको आरोप लगाए ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ५ : ४३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका